ne_tq/2ch/22/03.md

393 B

आफ्नी आमाको सल्लाहको कारण अहज्याह कसको चालमा हिँडे?

दुष्‍ट कुराहरू गर्न तिनकी आमा उनको सल्लाहकार भएकी हुनाले अहज्याह आहाबको घरानाका चालमा हिँडे ।