ne_tq/2ch/21/07.md

410 B

परमप्रभुले दाऊदको घरानालाई किन नाश गर्ने इच्‍छा गर्नुभएन?

परमप्रभुले दाऊदसँग करार बाँध्नु भएको कारणले उहाँ दाऊदको घरानालाई नाश गर्ने इच्‍छा गर्नुभएन ।