ne_tq/2ch/20/37.md

505 B

यहोशापातले अहज्याहसँग मित्रता गरेका हुनाले उनको विरूद्धमा के अगमवाणी बोलियो?

यहोशापातले अहज्याहसँग मित्रता गरेका हुनाले परमप्रभुले उनका योजनाहरू नष्‍ट पार्नुहुनेछ भनी अगमवाणी बोलियो ।