ne_tq/2ch/20/27.md

433 B

यहोशापात र उनका मानिसहरू किन यरूशलेममा आनन्द साथ फर्के?

परमप्रभुले तिनीहरूका शत्रुमाथि तिनीहरूलाई आनन्‍दित तुल्‍याउनुभएकोले तिनीहरू आनन्द साथ यरूशलेम फर्के ।