ne_tq/2ch/20/24.md

368 B

यहूदाका मानिसहरूले आफ्ना शत्रुहरूका फौजलाई हेर्दा तिनीहरूले के देखे?

उनीहरूले आफ्ना शत्रुहरूलाई हेर्दा तिनीहरू मरेर भूइँमा ढलेका थिए ।