ne_tq/2ch/20/22.md

556 B

यहूदाका मानिसहरूले गीत गाउन र प्रशंसा गर्न सुरु गर्दा परमप्रभुले के गर्नुभयो?

जब तिनीहरूले गाउन र प्रशंसा गर्न सुरु गरे, तब परमप्रभुले तिनीहरूका शत्रुहरूको विरूद्ध ढुकेर आक्रमण गर्ने मानिसहरू खडा गर्नुभयो ।