ne_tq/2ch/20/21.md

560 B

जसै फौज बाहिर निस्कियो, यहोशापातले परमप्रभुलाई धन्यवाद दिन किन भने?

जसै तिनीहरू फौज अगि निस्किए यहोशापातले तिनीहरूलाई भन्‍न लगाए, "परमप्रभुलाई धन्‍यवाद देओ, किनकी उहाँको करारको विश्‍वस्‍तात सदासर्वदा रहन्छ ।"