ne_tq/2ch/20/18.md

499 B

यहूदा र यरूशलेमका सबै बासिन्‍दाले परमप्रभुको आराधना गर्दै उहाँको सामुन्‍ने के गरे?

यहूदा र यरूशलेमका सबै बासिन्‍दाले परमप्रभुको आराधना गर्दै उहाँको सामुन्‍ने दण्डवत गर्न घोप्‍टो परे ।