ne_tq/2ch/20/17.md

595 B

मानिसहरू आफ्ना पंक्तिमा स्थिर भएर खडा हुँदा तिनीहरूले के देख्‍नेछन् भनी परमप्रभुले भन्‍नुभयो?

परमप्रभुले तिनीहरूलाई पंक्तिमा स्थिर भएर खडा हुन र परमप्रभुले तिमीहरूलाई बचाउनुभएको कामलाई हेर्न भनी परमप्रभुले भन्‍नुभयो ।