ne_tq/2ch/20/15.md

580 B

परमप्रभुले तिनीहरूका विरूद्धको त्यो ठूलो फौज देखि किन नडराउन वा हतास नहुन भन्‍नुभयो?

परमप्रभुले तिनीहरूका विरूद्धको त्यो ठूलो फौज देखि नडराउन वा हतास नहुन भन्‍नुभयो किनभने लडाइँ तिनीहरूको थिएन तर परमेश्‍वरको थियो ।