ne_tq/2ch/20/13.md

353 B

यहूदाका कति भाग मानिसहरू परमप्रभुको अगि खडा भए?

सारा यहूदा आफ्ना सासाना बालबालिका, पत्‍नीहरू र छोराछोरीसमेत परमप्रभुको अगि खडा भए ।