ne_tq/2ch/20/09.md

664 B

मानिसहरूले तिनीहरूका कष्‍टमा परमप्रभु परमेश्‍वरसित पुकारा गर्दा यहोशापातले परमप्रभुको कुन प्रतिज्ञा दोहोर्‍याए?

मानिसहरूले परमप्रभुलाई तिनीहरूको कष्‍टमा पुकारा गर्दा उहाँले तिनीहरूको बिन्‍ती सुन्‍नुहुने छ र बचाउनुहुने छ भनी यहोशापातले भने ।