ne_tq/2ch/19/09.md

545 B

परमप्रभुको भय राखेर काम गर्दा यरूशलेमका न्यायकर्ताहरूको ह‍ृदय कस्तो हुनपर्छ भनी यहोशापातले भने?

परमप्रभुको भय राखेर तिनीहरूले विश्‍वाससित र पूर्ण ह‍ृदयले न्याय गर्नुपर्छ भनी यहोशापातले निर्देशन दिए ।