ne_tq/2ch/19/05.md

359 B

यहोशापातले न्यायकर्ताहरूलाई कहाँ नियुक्त गरे?

यहोशापातले देशभरि यहूदाका किल्लाबन्‍दी गरिएका सबै सहरमा न्यायकर्ताहरू नियुक्त गरे ।