ne_tq/2ch/19/03.md

361 B

यहोशापातको ह‍ृदयमा के असल कुरा भेट्टियो?

यहोशापातमा भेट्टिएको असल कुरा यो थियो कि उनले आफ्ना ह‍ृदय परमेश्‍वरलाई खोज्‍नमा लगाएका थिए ।