ne_tq/2ch/18/32.md

468 B

फौज पतिले यहोशापात इस्राएलका राजा होइन भनेर थाहा पाउँदा तिनीहरूले के गरे?

जब फौज पतिले तिनी इस्राएलका राजा होइनन् भन्‍ने देखे तब उनीहरूले तिनलाई खेद्‍न छोडेर तिनीहरू फर्किए ।