ne_tq/2ch/18/27.md

403 B

राजा कुशलसाथ फर्केर आए भने मीकायाको अगमवाणीको मतलब के हुनेथ्यो?

राजा कुशलसाथ फर्केर आए भने परमप्रभु आफूद्वारा बोल्नुभएको होइन रहेछ भनी मीकायाले भने ।