ne_tq/2ch/18/22.md

410 B

परमप्रभुले इस्राएलका राजा विरूद्धमा के आदेश दिनुभएको थियो भनी मीकायाले भने?

परमप्रभुले तिनको विरूद्धमा सर्वनाशको आदेश दिनुभएको थियो भनी मीकायाले भने ।