ne_tq/2ch/18/18.md

519 B

परमप्रभुलाई उहाँको सिंहासनमा देख्दा, स्वर्गका सबै फौज कहाँ थिए?

मीकायाले परमप्रभुलाई उहाँको सिंहासनमा विराजमान बस्‍नुभएको देखे र स्वर्गका सबै फौज उहाँका दाहिने र देब्रेपट्टि खडा भइरहेका थिए ।