ne_tq/2ch/18/16.md

500 B

जब मीकायाले इस्राएललाई डाँडाहरूतिर तितरबितर भएका देखे तब उनले तिनीहरूलाई के सँग तुलना गरे?

मीकायाले सबै इस्राएललाई गोठाला नभएका भेडाहरूझैं डाँडाहरूतिर तितरबितर भएको देखे भनी उनले भने ।