ne_tq/2ch/18/11.md

405 B

कसले रामोत-गिलाद राजाको हातमा दिनुभएको थियो भनी अगमवक्ताहरूले भने?

परमप्रभुले रामोत-गिलाद राजाको हातमा दिनुभएको थियो भनी तिनीहरू सबैले अगमवाणी बोले ।