ne_tq/2ch/18/07.md

466 B

इस्राएलका राजाले यिम्लाका छोरा मीकायालाई किन घृणा गर्दथे?

इस्राएलका राजाको बारेमा मीकायाले कुनै असल अगमवाणी बोलेनन् तर खराबी मात्र बोले, त्यसैले राजाले तिनलाई घृणा गर्दथे ।