ne_tq/2ch/18/04.md

475 B

इस्राएलका राजाले आफ्नो जवाफ थाहा पाउन के गर्नु भनी यहोशापातले उनलाई भने?

यहोशापातले इस्राएलका राजालाई भने, "कृपया, तपाईंको जवाफको निम्ति पहिले परमप्रभुको वचनको खोजी गर्नुहोस् ।"