ne_tq/2ch/18/01.md

398 B

यहोशापातले आहाबसित आफ्नो सम्बन्ध कसरी बनाए?

यहोशापातले आहाबसित आफ्नो परिवारको एक जना सदस्यसित आहाबकी छोरीको बिवाह गराएर गराएर आफ्नो सम्बन्ध जोडे ।