ne_tq/2ch/17/10.md

498 B

यहूदाको वरिपरि भएका सबै राज्यहरूमा परमप्रभुको भय परेको हुनाले उनीहरूले के गरेनन्?

यहूदाको वरिपरि भएकाहरू सबैमा परमप्रभुको भय परेको हुनाले उनीहरूले यहोशापातको विरूद्धमा युद्ध गरेनन् ।