ne_tq/2ch/17/09.md

390 B

अधिकारीहरू, लेवीहरू र पुजारीहरूले यहूदामा सिकाउँदा तिनीहरूसँग कुन पुस्तक थियो?

आफूसित भएको परमप्रभुको व्यवस्थाको पुस्तक लिएर तिनीहरूले सिकाए ।