ne_tq/2ch/16/14.md

405 B

आसालाई मृत्युपछि कसरी सम्मान दिइयो?

मानिसहरूले आसालाई विभिन्‍न किसिमका मसलाहरू मिलाइएर तयार गरिएको अर्थीमा राखे र उनको सम्‍झनामा एउटा ठूलो आगो बाले ।