ne_tq/2ch/16/09.md

487 B

किन परमप्रभुको द‍ृष्टि सारा पृथ्वीभरि जहाँसुकै दौडिरहन्‍छ?

जसका ह‍ृदय उहाँप्रति समर्पित छन्, तिनीहरूका पक्षमा उहाँले आफैलाई बलियो देखाउन परमप्रभुको द‍ृष्टि जहाँसुकै दौडिरहन्‍छ ।