ne_tq/2ch/16/07.md

457 B

दर्शी हनानीले आसालाई किन हप्काए?

कूशीहरूको विरूद्ध गरे जस्तै आसाले परमप्रभुमाथि भरोसा गर्नुको सट्टा आरामका राजासँगको सन्धिमा भरोसा गरेको हुनाले हनानीले आसालाई हप्काए ।