ne_tq/2ch/16/06.md

522 B

बेन-हददबाटको आक्रमणले गर्दा बाशाले रामालाई मजबूत बनाउन छोडिदिँदा के भयो?

बाशाले रामा बनाउन प्रयोग गरिरेको ढुङ्गा र काठहरू आसा र सारा यहूदाले उठाएर लगे अनि गेबा र मिस्पा मजबूत पार्न ती प्रयोग गरे ।