ne_tq/2ch/16/03.md

870 B

आसाले भण्‍डारबाट सुन र चाँदीहरू निकाली आरामका राजा बेन-हददकहाँ किन पठाए?

बेन-हददले बाशासँग भएको सन्धि तोडी आफूसँग सन्धि बाध्‍नलाई प्रोत्साहन दिन आसाले बेन-हददलाई सुन र चाँदीहरू पठाए ।

बेन-हददले बाशासँगको आफ्नो सन्धि तोडेको आसाले किन चाहे?

आसाले बेन-हददको बाशासँग भएको सन्धि तोडिएको चाहे ताकि तिनले आसालाई हस्‍तक्षेप नगरुन् ।