ne_tq/2ch/15/15.md

413 B

मानिसहरूले आफ्ना सारा ह‍ृदयले परमप्रभुसँग शपथ खाएपछि उहाँले तिनीहरूलाई के दिनुभयो?

परमप्रभुले मानिसहरूलाई तिनीहरूका वरिपरि सबैतिरबाट शान्ति दिनुभयो ।