ne_tq/2ch/14/11.md

545 B

आसाको प्रतिक्रिया कस्तो थियो जब कूशी जेरह आफ्नो ठूलो फौज लिई इस्राएलका मानिसहरूको विरूद्धमा आए?

आसा र उनको फौज परमप्रभुको नाउँमा जेरहको ठूलो फौजको विरूद्ध आए र परमप्रभुलाई उहाँको सहायता मागी पुकारा गरे ।