ne_tq/2ch/14/07.md

499 B

आसाले किन पर्खालले घेरिएका सहरहरू निर्माण गर्ने योजना बनाए?

आसाले पर्खालले घेरिएका सहरहरू निर्माण गर्ने योजना बनाए किनभने परमप्रभुले तिनीहरूलाई देश साथै चारैतिर शान्ति दिनुभएको थियो ।