आसाको शासनकालमा देशमा शान्ति थियो र कुनै पनि युद्ध भएन किनभने परमप्रभुले तिनलाई शान्ति दिनुभएको थियो ।