ne_tq/2ch/14/05.md

449 B

आसाको शासनकालमा किन देशमा शान्ति थियो र कुनै पनि लडाइँहरू भएनन्?

आसाको शासनकालमा देशमा शान्ति थियो र कुनै पनि युद्ध भएन किनभने परमप्रभुले तिनलाई शान्ति दिनुभएको थियो ।