आसाले विदेशी वेदीहरू र डाँडाका थानहरू हटाए, ढुङ्गाका खामाहरू भत्काइदिए र अशेराका देवीका खम्बाहरूलाई ढालिदिए ।