ne_tq/2ch/14/02.md

532 B

आसाको के कामहरूले पुष्टि गर्छ कि उसले परमप्रभुको द‍ृष्टिमा जे असल र ठीक थियो त्यही गरे?

आसाले विदेशी वेदीहरू र डाँडाका थानहरू हटाए, ढुङ्गाका खामाहरू भत्काइदिए र अशेराका देवीका खम्‍बाहरूलाई ढालिदिए ।