ne_tq/2ch/13/13.md

475 B

युद्धको लागि यारोबामको के योजना थियो?

यारोबामले तिनीहरूको पछिल्तिर ढुकिबस्‍नलाई फौजको एक दल तयार पारे । उनको मुख्‍य फौज यहूदाको अघि थियो र तिनीहरूको पछाडि ढुकेर बसेका फौज थियो ।