ne_tq/2ch/13/08.md

438 B

अबियाका अनुसार कसले आफू परमप्रभुको राज्यको विरूद्धमा खडा हुन सक्छन् भनी बताए?

अबियाका अनुसार, यारोबामले आफू परमप्रभुको राज्यको विरूद्धमा खडा हुन सक्छन् भनी बताए ।