ne_tq/2ch/12/13.md

416 B

यसो किन भनियो, “राजा रहबामले जे खराब थियो त्यही गरे?”

'राजा रहबामले जे खराब थियो त्यही गरे' भनेर भनियो किनभने तिनले आफ्नो ह‍ृदय परमप्रभुको खोजी गर्न लगाएनन् ।