ne_tq/2ch/12/12.md

402 B

परमप्रभुको क्रोध किन रहबामबाट हट्यो?

रहबामले आफूलाई विनम्र तुल्याएकाले गर्दा परमप्रभुको क्रोध तिनीबाट हट्यो र यहूदामा केही असल कुरा अझै बाँकी थियो ।