ne_tq/2ch/12/08.md

586 B

परमप्रभुले किन यहूदाका अगुवाहरूलाई शीशकको सेवकहरू हुन दिनुभयो?

परमप्रभुले तिनीहरूलाई शीशकका सेवकहरू हुन दिनुभयो ताकि उहाँको सेवा गर्न र अरू देशका शासकहरूका सेवा गर्नमा के भिन्‍नता रहेछ भनी तिनीहरूले थाहा पाउन सकून् ।