ne_tq/2ch/12/07.md

576 B

जब रहबाम र यहूदाका अगुवाहरूले आफूलाई विनम्र तुलाएको परमप्रभुले देख्नुभयो तब उहाँले कसरी प्रतिक्रिया जनाउनुभयो?

परमप्रभुले केही हदसम्म तिनीहरूलाई उद्धार गर्नुभयो तर अझैपनि तिनीहरूलाई शीशकको सेवकहरू हुन दिनुभयो ।