ne_tq/2ch/12/05.md

698 B

रहबाम र यहूदाका अगुवाहरूले कस्तो प्रतिक्रिया जनाए जब तिनीहरूले परमप्रभुलाई त्यागेका कारण तिनीहरूलाई शीशकको हातमा सुम्‍पिइएको थियो भनी अगमवक्ता शमायाहले तिनीहरूलाई भने?

रहबाम र यहूदाका अगुवाहरूले आफूलाई विनम्र बनाए र परमप्रभु धर्मी हुनुहुन्छ भनी घोषणा गरे ।