ne_tq/2ch/11/22.md

491 B

कुन एक कुरामा रहबामले बुद्धिमानीपूर्वक राज्‍य गरे?

आफ्ना सबै छोराहरूलाई सारा यहूदा र बेन्यामीनका किल्लाबन्‍दी गरिएका जम्‍मै सहरको जिम्मा दिएर रहबामले बुद्धिमानीपूर्वक राज्‍य गरे ।