ne_tq/2ch/11/16.md

501 B

रहबाम र यहूदाको राज्यलाई बलियो बनाउन इस्राएलका कुलबाटका मानिसहरूले के गरे?

परमप्रभुलाई खोज्‍न आफ्नो हृदयहरू दिएका इस्राएलका सबै कुलबाट मानिसहरू परमप्रभुलाई बलिदान चढाउन यरूशलेममा आए ।