ne_tq/2ch/11/14.md

1.1 KiB

लेवीहरूले यहूदा र यरूशलेममा आउनको निम्ति आफ्ना खर्क र सम्पत्तिहरू किन छोडे?

लेवीहरूले आफ्ना खर्क र सम्पत्तिहरू छोडे किनकि तिनीहरूले अब उप्रान्त परमप्रभुको निम्ति पुजारीको काम गर्न नसकुन् भनी यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई लखेटेका थिए ।

यहूदामा सरेका पुजारीहरू र लेवीहरूलाई यारोबामले कसरी प्रतिस्थापन गरे?

यारोबामले आफ्नो निम्ति आफूले बनाएका डाँडाका अग्ला थानहरू र बाख्रा र बाछाका मूर्तिहरू पूजा गर्न पुजारीहरू नियुक्त गरे ।