ne_tq/2ch/11/11.md

385 B

रहबामका केही उपलब्धिहरू के थिए?

रहबामले गढीहरू किल्‍लाबन्‍दी गरे, तिनीहरूमा कमाण्‍डरहरू नियुक्त गरे र सबै सहरमा ढाल र भालाहरू जम्मा गरेर राखे ।