ne_tq/2ch/11/04.md

465 B

शमायाहले परमप्रभुबाटको के सन्देश रहबाम र सम्पुर्ण इस्राएलकहाँ पुर्‍याए?

आफ्ना दाजुभाइहरूका विरुद्धमा उनीहरूले आक्रमण गर्न वा लडाइँ गर्न नहुने परमप्रभुबाटको सन्देश थियो ।